ट्रम्पमाथि किन लागिरहेको छ रूसी जासुसको आरोप ?

एजेन्सी । अमेरिकामा दोस्रो पटक डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै अन्तर्राष्ट्रिय राजनीतिमा हलचल मच्चिएको छ । ‘अमेरिका फर्स्ट’ नाराले दोस्रोपटक जित हात पारेका उनले विभिन्न देशहरुमाथि लगाएको ट्यारिफ(कर) ले होस् वा केही दिनअघि युक्रेनका राष्ट्रपति भ्लादमिर जेलनस्कीसँगको बैठक होस् ट्रम्प चर्चामा छन् । त्यति मात्र होइन दशकौंदेखि युरोपेली देशहरुसँगको सम्बन्धलाई सक्ने गरि ट्रम्प रूसी राष्ट्रपति भ्लादमिर … Continue reading ट्रम्पमाथि किन लागिरहेको छ रूसी जासुसको आरोप ?