६४ अर्ब कमाएको तथ्यांक प्रकाशन गरेका बैंकहरुको नाफा ५० अर्बमा खुम्चियो, १४ अर्ब खोइ ?
काठमाडौं । वाणिज्य बैंकको लेखापरीक्षणअघि र पछिको नाफामा निकै ठूलो अन्तर देखिएको छ । बैंकहरुले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा नेपाल राष्ट्र बैंकको नियामकिय व्यवस्था अनुसार कर्जा नोक्सानी व्यवस्था नगर्दा वाणिज्य बैंकहरुको लेखापरिक्षण अघि र पछिको नाफामा ठुलो अन्तर देखिएको हो । २० मध्ये १६ वाणिज्य बैंकको लेखापरीक्षणअघिको भन्दा लेखापरीक्षणपछिको नाफा घटेको छ । वाणिज्य … Continue reading ६४ अर्ब कमाएको तथ्यांक प्रकाशन गरेका बैंकहरुको नाफा ५० अर्बमा खुम्चियो, १४ अर्ब खोइ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed