गभर्नर नियुक्तिको मुखैमा किन गायव गरियो ‘अर्थ सम्वद्ध निकायका पदाधिकारी नियुक्ति मापदण्ड’ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका निमित्त सरकारले सिफारिस समिति बनाइसकेको स्थितिमा एउटा मुख्य प्रश्न टड्कारो बनेर उदाएको छ । त्यो हो, गभर्नरको उमेर हद कति भन्ने । सरकारी दस्तावेजहरुमध्ये कसैले ६५ भन्दा बढी उमेरको व्यक्ति गर्भनर बन्न सक्दैन भनेका छन् त कसैले उमेर हद नहुने कुरा उल्लेख गरेका छन् । राष्ट्र बैंक ऐन, … Continue reading गभर्नर नियुक्तिको मुखैमा किन गायव गरियो ‘अर्थ सम्वद्ध निकायका पदाधिकारी नियुक्ति मापदण्ड’ ?