पुटिनतर्फ ट्रम्पको झुकाव: रूस र चीन बीचमा फाटो ल्याउने प्रयास ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौँ पुरानो अमेरिकी विदेश नीतिलाई उल्टाउँदै रूसतर्फ झुकाव देखाएका छन्। युक्रेनमा भइरहेको युद्ध रोक्ने सवालमा समेत ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उभिएका देखिन्छन् । उनले युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीलाई रूसका कडा शर्तहरू स्वीकार गर्न दबाब दिइरहेका छन् । यथार्थमा भने आक्रमण गर्ने पक्ष रूस नै हो । ट्रम्पले आफ्ना … Continue reading पुटिनतर्फ ट्रम्पको झुकाव: रूस र चीन बीचमा फाटो ल्याउने प्रयास ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed