मासिक २०० रुपैयाँ खर्च गर्नैपर्ने एनसेलको प्याकेज, रणनीतिक योजना बनाउँदै नेपाल टेलिकम

काठमाडौं । न्यूनतम खर्च गर्ने बानी पार्न एनसेलले सधैं अन रिन्यूअल प्याकका विभिन्न योजना सार्वजनिक गरेको छ । एनसेलले डेटा प्याकका लागि न्यूनतम ३९९ देखि १४९९ रुपैयाँसम्मको प्याक ल्याएको छ भने भ्वाइस प्याक खरिद मात्रै प्रयोग गर्ने ग्राहकको हकमा भने न्यूनतम १९९ रुपैयाँ खर्च गर्नैपर्ने योजना सार्वजनिक गरेको छ । एनसेलले ग्राहकको आवश्यकताअनुसार प्याक खरिद … Continue reading मासिक २०० रुपैयाँ खर्च गर्नैपर्ने एनसेलको प्याकेज, रणनीतिक योजना बनाउँदै नेपाल टेलिकम