नेपालकै ठूलो कागज उद्योग, यसरी बन्छ फोहोरबाट मोहर (फोटो/भिडियो)
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-१ स्थित इँटाटार गाउँमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ २०७८ मा शिलान्यास भएको थियो । उद्योग स्थापना भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरे । २ अर्ब बढीको लागतमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अगुवाइमा उद्योग स्थापना गरिएको … Continue reading नेपालकै ठूलो कागज उद्योग, यसरी बन्छ फोहोरबाट मोहर (फोटो/भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed