डाटा सेन्टरलाई सूचीकृत हुन सञ्चार मन्त्रालयको आग्रह, सूचीकृत नभइ सेवा प्रदान गर्न नपाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ । सूचना प्रविधिको प्रयोग मार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डाटाहरूको सुरक्षित तथा गोपनीय तवरले प्रयोग गर्न र गराउन सरकारले गत माघ १५ मात्रै डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका … Continue reading डाटा सेन्टरलाई सूचीकृत हुन सञ्चार मन्त्रालयको आग्रह, सूचीकृत नभइ सेवा प्रदान गर्न नपाइने