उत्पादनमूलकमा आइएमई ग्रुपको इन्ट्री: चन्द्र ढकालले डेढ अर्बमा सिमेन्टबोर्ड र २ अर्बमा कागज उद्योग खोले

रौतहट । सेवामूलक उद्योगमा उल्लेख्य सफलता हासिल गरेको आईएमई समूह उत्पादनमूलक क्षेत्रमा प्रवेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी चन्द्र ढकालको अगुवाइमा रौतहटमा डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड र महोत्तरीमा दुई अर्ब रुपैयाँभन्दा बढीको लगानीमा कागज उद्योग खोलिएको छ। महोत्तरीको गौशाला नगरपालिकाको गौशाला-१ इँटाटार गाउँमा देशकै सबैभन्दा ठूलो कागज उद्योग … Continue reading उत्पादनमूलकमा आइएमई ग्रुपको इन्ट्री: चन्द्र ढकालले डेढ अर्बमा सिमेन्टबोर्ड र २ अर्बमा कागज उद्योग खोले