बराह सहकारीमा पौने ११ अर्ब ठगीः सुनको कारोबार गर्न दुबई र हङकङ पुर्याए बचतकर्ताको पैसा

काठमाडौं । बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको करोडौं बचत दुबई र हङकङ लगिएको पाइएको छ । उक्त सहकारीका बचतकर्ताबाट संकलन भएको २७ करोड रुपैयाँ दुबई र हङकङ लगिएको पाइएको हो । पटक पटक गरी उक्त रकम बराह ज्वेलरी इण्डष्ट्रिजका सञ्चालक शिवकुमार विश्वकर्मा (लामिछाने)ले दुबई र हङकङ लगेको तथ्य फेला परेको हो । दुई … Continue reading बराह सहकारीमा पौने ११ अर्ब ठगीः सुनको कारोबार गर्न दुबई र हङकङ पुर्याए बचतकर्ताको पैसा