पारसले भनेजस्तै नेपाली क्रिकेट खेलाडीले वर्षमा ५० लाख कमाउँछन् ? (भिडियो)

काठमाडौं । नेपालमा खेलेरै बाच्ने आधार छ ? यो प्रश्नले सधै जसो नेपाली खेलाडीलाई पछ्याउने गरेको छ । पछिल्लो समय नेपाली क्रिकेटको विकाससँगै यो प्रश्नमा केही परिमार्जन भएको छ । भलै सबै खेलमा नभए पनि नेपाली क्रिकेटमा भने पक्कै परिमार्जन भएको छ । परिमार्जित प्रश्न हो नेपाली खेलाडीले कति कमाउँछन् ? यो प्रश्न नेपाली क्रिकेट … Continue reading पारसले भनेजस्तै नेपाली क्रिकेट खेलाडीले वर्षमा ५० लाख कमाउँछन् ? (भिडियो)