पञ्चकन्याद्वारा धुर्मुस-सुन्तलीविरूद्ध मुद्दा दायर, डण्डी खरिदवापत् ५२ लाख नतिरेको आरोप

काठमाडौं । चितवनको भरतपुरस्थित निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको आर्थिक विषयमा धुर्मुस–सुन्तली फाउन्डेसनविरुद्ध मुद्दा दायर भएको छ । पञ्चकन्या स्टिलले कम्पनीबाट लिएको छडको रकम नदिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो । कम्पनीले मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी नपाएको उल्लेख गरेको छ । जनस्तरबाट आर्थिक संकलन गरेर … Continue reading पञ्चकन्याद्वारा धुर्मुस-सुन्तलीविरूद्ध मुद्दा दायर, डण्डी खरिदवापत् ५२ लाख नतिरेको आरोप