अहिलेसम्मकै ठूलो अपचलनः सहकारीमा ‘सुनको जलप’ लगाएर बराह ग्रुपले ठग्यो पौने ११ अर्ब

काठमाडौं । बराह ग्रुपको नाम सुन्नासाथ प्रायले सम्झने भनेकै गरगहना हो । तर, यो समूहका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने)ले यो ग्रुपलाई हतियार बनाएर सहकारी ठगी गरेका छन् । यो समूहबाट अहिलेसम्मकै ठूलो सहकारी ठगी भएको छ । सुन चाँदीको कारोबार गर्ने विश्वकर्माले सहकारीलाई ‘जलप’ लगाएर बचतकर्ता ठग्ने धन्दा चलाएका छन् । ठगी पनि एउटाबाट … Continue reading अहिलेसम्मकै ठूलो अपचलनः सहकारीमा ‘सुनको जलप’ लगाएर बराह ग्रुपले ठग्यो पौने ११ अर्ब