९८.९९% दाबी गरेका कुलमानलाई सरकारले दियो कार्यसम्पादन मूल्यांकनमा ‘जिरो’ अंक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्य सम्पादनमा शून्य नम्बर पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकन आधारमा शून्य नम्बर दिएको हो । ऊर्जा मन्त्रालय स्रोतका अनुसार घिसिङले बुझाएको कार्यसम्पादन विवरणका आधारमा शून्य नम्बर दिइएको हो । ‘मन्त्रालयकै सहसचिवमा जीवछ मण्डलको संयोजकत्वमा कार्यसम्पादन मूल्यांकन … Continue reading ९८.९९% दाबी गरेका कुलमानलाई सरकारले दियो कार्यसम्पादन मूल्यांकनमा ‘जिरो’ अंक