अक्षम नेतृत्वले डुबाउँदै निगमः आन्तरिक उडान ठप्प भएको साढे २ महिनासम्म वेवास्ता, अझै इन्जिन पर्खंदै

सरकारी संस्थाको नेतृत्वले काम गर्न नसक्नु, वर्षोदेखिको छवि घुमिल हुँदै जानु र जहाज थप गरेर लाभ दिने उपयुक्त योजना बनाउन नसक्दा भएकै क्षमता पनि वर्षेनी क्षयीकरण हुँदै गएको छ । अहिले निगमसँग भएका अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाजले मात्रै उड्डयन छवि जोगाइदिनुपरेको छ । काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको अक्षम नेतृत्वका कारण अन्तरिक … Continue reading अक्षम नेतृत्वले डुबाउँदै निगमः आन्तरिक उडान ठप्प भएको साढे २ महिनासम्म वेवास्ता, अझै इन्जिन पर्खंदै