लेखा समितिको निर्देशन देखाएर सेबोनले रोक्यो ४२ हाइड्रोको १८ अर्ब बढीको आईपीओ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा जलविद्युत कम्पनीको नेटवर्थलाई देखाएर ४२ वटा कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) रोकेको छ । धितोपत्र बोर्डले लेखा समितिको निर्देशनलाई बहाना बनाउँदै लेखा समितिको निर्देशन अनुसार नेटवर्थ पुगेका कम्पनीको समेत आईपीओ निष्काशन गर्न रोकेको हो । धितोपत्र बोर्डको पाइपलाइनमा ४२ वटा हाइड्रोपावर कम्पनीको १८ अर्ब ३१ करोड ३३ लाख … Continue reading लेखा समितिको निर्देशन देखाएर सेबोनले रोक्यो ४२ हाइड्रोको १८ अर्ब बढीको आईपीओ