दुर्लभ खनिजमा चीनको एकाधिकार तोड्न युक्रेनमा ट्रम्पको आँखा

एजेन्सी । अमेरिका र युक्रेनले खनिज सम्झौतामा सहमति जनाएका छन् । युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले दुई देश सम्झौताको शर्तमा सहमत भएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । ति अधिकारीले दुई देशबीच भएको सम्झौताको विस्तृत विवरण भने दिन सकेनन् । दुवै देश सम्झौतामा महत्त्वपूर्ण संशोधन गर्न सहमत भएको उनको भनाइ छ । मिडिया … Continue reading दुर्लभ खनिजमा चीनको एकाधिकार तोड्न युक्रेनमा ट्रम्पको आँखा