कार्यभार सम्हाल्दै प्राधिकरण अध्यक्ष ओझाले भनेः युवापुस्ताको विश्वास डगमगाउन दिन्नँ

काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलबाट सपथ ग्रहण गरेसँग ओझा कुपन्डोलस्थित प्राधिकरणमा पुगेर पदभार सम्हालेका हुन् । सो क्रममा उनले सरकारले युवालाई जिम्मेवारी दिएकोमा आभार व्यक्त गरे । उनले भने, ‘सरकारले जिम्मेवारी दिएसँगै चुनौती पनि छ ।’ जिम्मेवारी पूरा गर्न नसक्दा सम्पूर्ण युवापुस्ताप्रतिको विश्वास … Continue reading कार्यभार सम्हाल्दै प्राधिकरण अध्यक्ष ओझाले भनेः युवापुस्ताको विश्वास डगमगाउन दिन्नँ