दुई सातापछि तुम्लिङटार विमानस्थल खुल्यो, बुध्द एयरले नियमित उडान गर्ने

काठमाडौं । खराव मौसमका कारण दुई साताभन्दा लामो समयदेखि उडान हुन नसकेको संखुवासभाको तुम्लिङटार विमानस्थल मंगलबार खुला भएको छ । विमानस्थल खुलेसँगै बुध्द एयरले दुई सातापछि उडान गर्ने भएको छ । यो विमानस्थलमा बुध्द एयरले एटीआर नामक ७२ सिट क्षमताको जहाजबाट उडान गर्छ । कम भिजिविलिटीका कारण उडान प्रभावित हुँदा यो विमानस्थल जाने यात्रुले सास्ती … Continue reading दुई सातापछि तुम्लिङटार विमानस्थल खुल्यो, बुध्द एयरले नियमित उडान गर्ने