डाटा सेन्टर तथा क्लाउड सेवा निर्देशिका जारी, सरकारी डाटा भण्डार गर्न ३ तह बढीको क्षमता हुनुपर्ने
काठमाडौं । सरकारी, सार्वजनिक र निजी क्षेत्रले सिर्जना गरेको डाटाको देशभित्रै सुरक्षित प्रयोग गर्न ‘डाटा सेन्टर तथा क्लाउड सेवा निर्देशिका २०८१’ जारी गरेको छ । सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले १५ माघमा जारी गरेको यो निर्देशिकाले डाटा तथा क्लाउड सेवा प्रदायकलाई सूचीकृत गरेर व्यवस्थित प्रयोग गर्ने उल्लेख छ । डाटा सेन्टरको व्यवस्थापनसँगै सूचना प्रविधि प्रणालीलाई … Continue reading डाटा सेन्टर तथा क्लाउड सेवा निर्देशिका जारी, सरकारी डाटा भण्डार गर्न ३ तह बढीको क्षमता हुनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed