नियामकमा अहिलेसम्मकै कान्छो नेतृत्व, सरकारले शरद ओझालाई सुम्पियो बिमा प्राधिकरण

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वक्लिकमान्डुकर्मीसमेत रहेका ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको … Continue reading नियामकमा अहिलेसम्मकै कान्छो नेतृत्व, सरकारले शरद ओझालाई सुम्पियो बिमा प्राधिकरण