एफएटीएफले भन्यो: नेपाल ग्रे लिस्टबाट बाहिर आउन यी ७ सुधार गर्नुपर्छ

काठमाडौं । सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेसँगै नेपालले ७ वटा सुधार गर्ने राजनीतिक प्रतिवद्धता जनाएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को शुक्रबार सम्पन्न प्लेनरी बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । ग्रे लिस्टमा परेको नेपाालले एएमएल/सीएफटी प्रणालीको प्रभावकारिता … Continue reading एफएटीएफले भन्यो: नेपाल ग्रे लिस्टबाट बाहिर आउन यी ७ सुधार गर्नुपर्छ