नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्‍यो, के पर्छ प्रभाव ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरानी राख्ने अन्तराष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको छ । शुक्रबार फ्रान्समा सम्पन्न एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई ग्रे लिस्ट (खैरो सूची)मा राख्ने निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको पहल कमजोर भएसँगै खैरो सूचीमा परेको हो । … Continue reading नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्‍यो, के पर्छ प्रभाव ?