नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्‍यो, लाओस पनि खैरोसूचीमा पर्दा फिलिपिन्स हट्यो

काठमाडौं । नेपाल एफएटीएफको ग्रे लिस्ट (खैरो सूची)मा परेको छ । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको पहल कमजोर भएसँगै खैरोसूचीमा परेको हो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुप (एपीजी)ले औंल्याएका कमजोरी सुधार गर्न नसक्दा नेपाल खैरोसूचीमा परेको हो । एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठक फेब्रुअरी १७ मा पेरिसमा सुरू भएको थियो … Continue reading नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्‍यो, लाओस पनि खैरोसूचीमा पर्दा फिलिपिन्स हट्यो