महतो र चेम्जोङ पुगेपछि ताप्लेजुङमा तनाव: काटिदिए खानेपानीको लाइन, अधिकांश ‘टुरिष्ट’ आन्दोलनकारी
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र ‘एस केवलकार र नो केवलकार’ का कारण एक महिनादेखि अशान्त छ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालका नेता एवं पूर्वमन्त्री रकम चेम्जोङ बिहीबार ताप्लेजुङको माथिल्लो फेदीमा पुगेपछि त्यहाँको स्थिति थप तनावग्रस्त भएको सुरक्षा निकायको भनाइ छ । … Continue reading महतो र चेम्जोङ पुगेपछि ताप्लेजुङमा तनाव: काटिदिए खानेपानीको लाइन, अधिकांश ‘टुरिष्ट’ आन्दोलनकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed