उड्डयन सुरक्षा सुधार्न नसकेपछि ईयूसँग क्यानका डीजीको प्रतिशोध, ५ हेलिकप्टर बाटैमा अलपत्र

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागका निर्देशक प्रभाकर मल्लिकले बिहीबार दिउँसो माउन्टेल हेलिकप्टरका महाप्रवन्धक तथा एकाउन्टेबल म्यानेजर डिबी ओलीलाई फोन गरे । फोनमा उनले भने, ‘तपाईंको हेलिकप्टर तत्काललाई होल्ड गर्नुस् ।’ हेली आउने अन्तिम तयारीमा हुँदा तत्काल होल्ड गर्नु भन्ने निर्देशनपछि ओलीले मल्लिकलाई सोधे, ‘किन ?’ मल्लिकले जवाफ फर्काए, ‘तत्काललाई … Continue reading उड्डयन सुरक्षा सुधार्न नसकेपछि ईयूसँग क्यानका डीजीको प्रतिशोध, ५ हेलिकप्टर बाटैमा अलपत्र