साना तथा मझौला कम्पनीलाई सेयर निष्कासन गर्न विनियमावली बनाउँदै नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली–२०८१ निर्माण गर्न समिति गठन गरेको छ । गत साता बसेको नेप्से सञ्चालक समितिको बैठकले सञ्चालक नेपाल राष्ट्र बैंकका प्रतिनिधि रोशन कुमार सिग्देलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई दुईवटा कामको जिम्मेवारी दिइएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले … Continue reading साना तथा मझौला कम्पनीलाई सेयर निष्कासन गर्न विनियमावली बनाउँदै नेप्से