राष्ट्र बैंकको आगामी गभर्नर कस्तो हुनुपर्छ ?

नेपाल राष्ट्र बैंकका बहालवाला गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल करिब डेढ महिना मात्र बाँकी छ । रिक्त हुने गभर्नरमा सरकारले कस्तो व्यक्तिलाई चयन गर्नेछ ? त्यो अहिले लाखौं व्यवसायी तथा लगानीकर्ताको चासोको विषय बनेको छ । छिमेकी राष्ट्रहरुले विगत केही वर्षदेखि ७/८ प्रतिशतको आर्थिक वृद्धि दरसहित विकासको फड्को मार्दै आइरहेका छन् । तर हाम्रो मुलुकका नीति निर्माताहरुको … Continue reading राष्ट्र बैंकको आगामी गभर्नर कस्तो हुनुपर्छ ?