एमसीसी स्थगनको असर: नेपालले पेनाल्टी तिर्नुपर्ने जोखिमदेखि विश्वसनीयता गुम्ने खतरासम्म !

काठमाडौं । गत शुक्रबार अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले इमेल पत्र पठाएर सहायता स्थगन गर्ने जानकारी गरायो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धि कार्यकारी आदेशानुसार एमसीसीका सबै कार्यक्रम स्थगित भएको अर्थ मन्त्रालयको भनाइ छ । अर्थ मन्त्रालयले हाललाई एमसीसीका सबै कार्यक्रम रोकिएको जानकारी दिएको छ । … Continue reading एमसीसी स्थगनको असर: नेपालले पेनाल्टी तिर्नुपर्ने जोखिमदेखि विश्वसनीयता गुम्ने खतरासम्म !