ढुसी लागेको मख्खन पगालेर घिउ बेच्दै डीडीसी, सड्दैछ थप ५० टन बटर

नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​, काठमाडौं महानगरपालिकाका साथै संसदीय उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत वेलामौकामा उत्पादनको गुणस्तर तथा तापक्रम मेन्टन प्रणालीको विषयमा अनुगमन नगरेका कारण सरकारी स्वामित्वकै संस्थानले गुणस्तरहीन खाद्य पदार्थ बजारमा निर्धक्क साथ बिक्री गर्दै आएको छ । काठमाडौं । … Continue reading ढुसी लागेको मख्खन पगालेर घिउ बेच्दै डीडीसी, सड्दैछ थप ५० टन बटर