पाथीभरामा केबलकार बनेपछि व्यापार बढ्ने आशाले उत्साहित छन् ताप्लेजुङका व्यवसायी (भिडियो)
ताप्लेजुङ । पाथीभरामा केबलकारको विषयले अहिले देशै हल्लाइरहेको छ । पहिचानको मुद्दा बोकेका सीमित व्यक्तिले पाथीभरामा केबलकार बन्नु हुँदैन भनेर आन्दोलन गरिरहेका छन् । सामाजिक सन्जालमा ‘नो केबलकार’ अभियान नै चलाइएको छ । सामाजिक सञ्जाल हेर्दा पाथीभरामा केबलकार बन्नु हुँदैन भन्ने हरुको संख्या ठूलो देखिन्छ । तर, वास्तविकता फरक छ । काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार … Continue reading पाथीभरामा केबलकार बनेपछि व्यापार बढ्ने आशाले उत्साहित छन् ताप्लेजुङका व्यवसायी (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed