नेपालबाट निर्यात बढेपछि भारतीय व्यापारीले थाले प्रशोधित तेल रोक्ने लबिइङ

विराटनगर । साफ्टा सुविधाअन्तर्गत शून्य भन्सार शुल्कमा नेपालबाट भारतमा निर्यात हुँदैआएको खानेतेल र घिउ निकासीमा रोक लगाउन त्यहाँका उद्योगी व्यवसायीले उच्च तहमा लबिङ गर्न सुरु गरेका छन् । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सुविधाअन्तर्गत नेपाल र बंगलादेशबाट भारतमा भित्रिने रिफाइनरी(प्रशोधित) खानेतेल र घिउका कारण त्यहाँका उद्योग र बजार प्रभावित भएको भन्दै स्थानीय उद्योगी व्यवसायीले … Continue reading नेपालबाट निर्यात बढेपछि भारतीय व्यापारीले थाले प्रशोधित तेल रोक्ने लबिइङ