द्रुतमार्गलाई राजधानीसँग जोड्न टनेलसहित १६ लिंक रोड र जिरो बिन्दु निर्माण गर्न २१ अर्ब लाग्ने

काठमाडौं । काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट्र्याक) लाई उपत्यकाको विभिन्न विद्यमान सडक सञ्जालसँग जोड्ने गरी लिंक रोड (पहुँचमार्ग) निर्माण गर्नुपर्ने सुझाइएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोकस्थित इन्जिनियरिङ्ग अध्ययन संस्थानको सिभिल इन्जिनियरिङ्ग विभाग (डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ्ग) ले जिरो प्वाइन्ट (सुरुआत बिन्दु) र ट्राफिक व्यवस्थापन सम्बन्धी तयार पारेको विस्तृत सम्भाव्यता प्रतिवेदन (डीएफआर) ले उपत्यकाको सडक सञ्जालसँग जोड्ने … Continue reading द्रुतमार्गलाई राजधानीसँग जोड्न टनेलसहित १६ लिंक रोड र जिरो बिन्दु निर्माण गर्न २१ अर्ब लाग्ने