पाथीभराको धार्मिक महत्व र ऐतिहासिक प्रमाणबारे पुजारी डिल्ली आचार्यसँगको विशेष अन्तर्वार्ता
ताप्लेजुङ । पाथीभरा देवीको विगत २५ वर्षदेखि पूजाआजा गर्दै आएका प्रमुख पुजारी डिल्ली आचार्य ताप्लेजुङमै जन्मिएका भए पनि उनले स्थायी बसोबास भने झापाको दमकमा बनाएका छन् । उनी पाथीभरा मन्दिरमा सुरुवातमा सहयोग गर्न पुगेका आचार्य पुजारीकै रुपमा स्थापित हुन पुगे । साढे दुई दशकदेखि पाथीभरा देवीको पूजा गर्दै आएका आचार्यसँग क्लिकमान्डु टीमले भेट गरेर कुराकानी … Continue reading पाथीभराको धार्मिक महत्व र ऐतिहासिक प्रमाणबारे पुजारी डिल्ली आचार्यसँगको विशेष अन्तर्वार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed