कहाँ हरायो यी ७ बैंकको १० अर्ब ७३ करोड नाफा ? यस्तो छ नालीबेली

काठमाडौं । आधादर्जन बढी वाणिज्य बैंकको लेखापरीक्षणअघि र पछिको नाफामा निकै ठूलो अन्तर देखिएको छ । दुई सरकारी बैंक र ५ निजी क्षेत्रले सञ्चालन गरेका ७ बैंकको लेखापरीक्षणअघिको भन्दा लेखापरीक्षणपछिको नाफा झन्डै ११ अर्ब रुपैयाँले अर्थात् ४७‍.१५ प्रतिशतले घटेको हो । यसले बैंकहरुले असार मसान्तमा कर्जा नोक्सानीका लागि छुट्याउनु पर्ने रकम कम देखाएको र नाफा … Continue reading कहाँ हरायो यी ७ बैंकको १० अर्ब ७३ करोड नाफा ? यस्तो छ नालीबेली