‘ट्रम्प सक’ ले एकैसाथ बढ्दैछ सुन र डलरको मूल्य, कहाँ पुगेर रोकिएला ?

काठमाडौं । सामान्यतया परम्परागत अर्थशास्त्रीय सिद्धान्तअनुसार अमेरिकी डलर र सुनको मूल्यबीच विपरित सम्बन्ध हुन्छ । डलरको मूल्य बढ्दा सुनको मूल्य घट्छ भने सुनको मूल्य बढ्दा डलरको घट्छ । तर अहिले अर्थतन्त्रको उक्त सिद्धान्तले काम गरेन । महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्व अर्थतन्त्र नै अनिश्चिततातर्फ अघिबढेको छ । ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित … Continue reading ‘ट्रम्प सक’ ले एकैसाथ बढ्दैछ सुन र डलरको मूल्य, कहाँ पुगेर रोकिएला ?