सामान/सेवा लिँदा ठगी: चैतदेखि ‘डेडिकेटेड’ उपभोक्ता अदालत जान सकिने

काठमाडौं । उपभोक्ता संरक्षण ऐन कार्यान्वनयमा आएको ६ वर्षपछि उपभोक्ता अदालत गठन गर्ने बाटो खुलेको छ । सरकारले उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेपछि यो अदालत गठन गर्ने बाटो खुलेको हो । संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी भएको थियो । यो ऐन जारी भएको … Continue reading सामान/सेवा लिँदा ठगी: चैतदेखि ‘डेडिकेटेड’ उपभोक्ता अदालत जान सकिने