नेपाली उपभोक्तालाई ‘क्रेटा ईभी’ यसकारण सस्तोमै आउँछ

काठमाडौं । जनवरी १७ मा २०२५ मा भारत मोबिलिटी एक्स्पोमार्फत क्रेटाको ईभी सार्वजनिक भयो । भारतमा यो कार रेकर्ड ब्रेक हुने गरी बिक्री भयो ।  हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपको लक्ष्मी कन्टिनेन्टलले यो कार फागुनमा नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । लक्ष्मी कन्टिनेन्टलले ईभीतर्फ आइयोनिक-५ र कोना बिक्री गर्दै आएको छ । … Continue reading नेपाली उपभोक्तालाई ‘क्रेटा ईभी’ यसकारण सस्तोमै आउँछ