अब नेपालमै चिया-अदुवा लगायत १० निर्यातजन्य वस्तुको गुणस्तर परीक्षण हुने, के भारतले मान्यता देला ?

काठमाडौं । नेपालबाट भारतमा निर्यात हुने विभिन्न १० खाद्य समूह अन्तर्गत पर्ने वस्तुको गुणस्तर परीक्षणलाई भारतले पारस्परिक मान्यता (मिच्युअल रिक्गनाइज्ड) दिने भएको छ । हालसम्म भारतले पारस्परिक मान्यता नदिएका कारण नेपालबाट भारतमा निर्यात हुने विभिन्न खाद्य समूह अन्तर्गतका वस्तुको गुणस्तर परीक्षणका लागि भारतको विभिन्न सहर धाउनु पर्ने बाध्यता थियो । परीक्षणका लागि भारतको विभिन्न सहर … Continue reading अब नेपालमै चिया-अदुवा लगायत १० निर्यातजन्य वस्तुको गुणस्तर परीक्षण हुने, के भारतले मान्यता देला ?