यूएसएड बन्द गर्ने ट्रम्पको कदम: चीन र रुसलाई फाइदा?
अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विकास सम्बन्धी अमेरिकी निकाय यूएसएड बन्द गर्ने निर्णय लिएपछि त्यसको विश्वव्यापी असर परेको छ । विदेशीहरूलाई यूएसएडमार्फत अमेरिकाले वर्षैपिच्छे अर्बौं डलर सहयोग गर्दै आएको थियो । त्यसलाई अचानक बन्द गरिँदा उत्पन्न भएको शून्यताको स्थितिलाई चीन र रुस जस्ता महाशक्तिहरूले आफ्नो स्वार्थअनुकूल ढाल्न सक्ने विश्लेषणहरू भइरहेका छन् । सन् १९६१ मा तत्कालीन … Continue reading यूएसएड बन्द गर्ने ट्रम्पको कदम: चीन र रुसलाई फाइदा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed