‘घरै बसेर पैसा कमाउनुस्’ भन्दै ठगेर आईटी इन्जिनियरले २ ठाउँमा जोडे भव्य महल, खातामा ४ करोड (भिडियो)

नामः माइकल डंगौराउमेरः २२ वर्षस्थायी ठेगानाः तत्कालीन कैलाली, वर्गगोरीया गाँउपालिका–६अस्थायी ठेगानाः काठमाडौं बुुढानिलकण्ठ–८, गैरीगाँउ (भंगाल)अध्ययनः स्नातक, आईटी इन्जिनियरिङपेशाः संगठित रुपमा अभौतिक मुद्राको कारोबार, अनलाइन स्क्यामसम्पत्तिः काठमाडौंमा ३ करोडको घर, कैलालीमा भव्य महल, बैंक खातामा ४ करोड नगदसवारी साधनः क्रेटा गाडी २२ वर्षको उमेरमा करोडौं सम्पत्ति । सुन्दा जो कोहीलाई पनि विश्वास नलाग्न सक्छ, तर सत्य … Continue reading ‘घरै बसेर पैसा कमाउनुस्’ भन्दै ठगेर आईटी इन्जिनियरले २ ठाउँमा जोडे भव्य महल, खातामा ४ करोड (भिडियो)