जेमा पनि बैंक नै ‘तारो’: बैंक डुबाउने प्रयासमा अराजक समूह, कसको जगमा हुँदैछ आन्दोलन ?

काठमाडौं । पछिल्लो ३ वर्षका घटनाक्रम हेर्ने हो भने विभिन्न बहानामा बैंक र बैंकका कर्मचारीमाथि आक्रमण हुने गरेको देखिन्छ । यस्ता आक्रमणको क्रमबद्धता र सिलसिला बैंक लुट्ने र बम पड्काउने धम्कीदेखि कालोमोसो दल्ने, अपहरण गर्ने र शाखामा तोडफोड गर्ने भौतिक कारबाहीसम्म देखिन्छ । त्यसमाथि प्रणालीमै जोखिम निम्त्याउने गरी बैंकको खाता प्रयोग नगर्न, निक्षेप झिक्न, कर्जा … Continue reading जेमा पनि बैंक नै ‘तारो’: बैंक डुबाउने प्रयासमा अराजक समूह, कसको जगमा हुँदैछ आन्दोलन ?