कार्यविधि संशोधन गरेर सहुलियतपूर्ण कर्जा सम्बन्धी व्यवस्था परिर्वतन हुँदै, सीमा घट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधनमार्फत् दुरुपयोग सम्बन्धी व्यवस्थामा परिवर्तनको तयारी गरेको छ । त्यस्तै कार्याविधि संशोधनमार्फत् कर्जा पाउने अधिकतम सीमा समेत घटाउन लागेको छ । स्वतन्त्र लेखापरिक्षकलाई परामर्शदात नियुक्त गरी राष्ट्र बैंकले सहुलियतपुर्ण कर्जाको दुरुपयोग भएको छ कि छैन भनेर अध्ययन गराएको थियो । सोही अध्ययनको आधारमा दुरुपयोग भएको सहुलियतपूर्ण कर्जाको … Continue reading कार्यविधि संशोधन गरेर सहुलियतपूर्ण कर्जा सम्बन्धी व्यवस्था परिर्वतन हुँदै, सीमा घट्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed