भारतीय लगानी हुने अरुण-४ को क्षमता १४० मेगावाट बढाउन प्रस्ताव, माथिल्लो अरुणको सहमति चाहिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन)ले संयुक्त रुपमा निर्माण गर्न लागेको अरुण- ४ जलविद्युत आयोजनाको क्षमता बढाउन प्रस्ताव गरेको छ । एसजेभीएनले विद्युत विकास विभाग समक्ष १४० मेगावाट क्षमता बढाउन प्रस्ताव गरेको हो । ४९०.२ मेगावाटबाट ६३० मेगावाट बनाउन प्रस्ताव गरिएको हो । ‘विभागमा क्षमता बढाउन प्रस्ताव आएको थियो … Continue reading भारतीय लगानी हुने अरुण-४ को क्षमता १४० मेगावाट बढाउन प्रस्ताव, माथिल्लो अरुणको सहमति चाहिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed