ग्वार्को फ्लाइओभर: निर्माण कम्पनीका ६ गम्भीर त्रुटी, सुधार गर्न पत्र पठाएपछि काम ठप्प
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण भइरहेको फ्लाइओभर निर्माणमा चरम लापरबाही भेटिएको छ । उक्त फ्लाइओभर निर्माणको ठेक्का पाएको आशिष समानान्तर रेलिगेर जेभीले मापदण्ड विपरित निर्माण गर्दैआएको पाइएको हो । निर्माणको क्रममा मापदण्डविपरित विभिन्न संरचना निर्माण भइरहेको पाइएको छ। मापदण्डविपरित निर्माण भइरहेको संरचना सुधार गरेर निर्माण गर्न निर्देशन दिएपछि निर्माण कम्पनीले जनवरी २ तारिख (पुस … Continue reading ग्वार्को फ्लाइओभर: निर्माण कम्पनीका ६ गम्भीर त्रुटी, सुधार गर्न पत्र पठाएपछि काम ठप्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed