वायुसेवा निगमको आम्दानी १ अर्ब ८७ करोडले घट्यो, सिचेक लफडाको असर वासलातमा
वायुसेवा निगम नेतृत्वको असक्षमता र राजनीतिक नेतृत्वको हालीमुहालीका कारण राष्ट्रिय ध्वजाबाहक सुधार हुन सकेको छैन । निगमलाई सुधार गरेर वाह् भन्ने अवस्था बनाउनुभन्दा पनि यसलाई दोहन गरेर लाभ लिन पल्किएका राजनीतिक नेतृत्वदेखि कर्मचारीसम्मको हालीमुहालीले निगम देखाउने संस्था मात्रै बनेको छ भने उत्कृष्टता प्रदर्शनबाट बञ्चित हुँदै गइरहेको छ । काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको … Continue reading वायुसेवा निगमको आम्दानी १ अर्ब ८७ करोडले घट्यो, सिचेक लफडाको असर वासलातमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed