निगमले जापानमै फेला पार्यो विमानको पांग्रा, नारिताबाट कहिले उड्ला जहाज ?
काठमाडौं । जापानको नारिता विमानस्थलमा पांग्रा पड्किएर अलपत्र परेको नेपाल वायुसेवा निगमको जहाज उडाउने तयारी भएको छ । वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले पांग्राको व्यवस्थापन भएकाले अब पड्किएको टायर निकालेर नयाँ राखेपछि विमानले उडान भर्ने बताए । ‘दिनभरको प्रयासपछि जहाजको पांग्राको व्यवस्थापन भएको छ । अब परिवर्तन गरेर जहाज उडाउने तयारी भइरहेको छ,’ उनले भने … Continue reading निगमले जापानमै फेला पार्यो विमानको पांग्रा, नारिताबाट कहिले उड्ला जहाज ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed