ब्याड बैंक स्थापना गर्ने ऐनको ड्राफ्ट बनाउन सुरु, राष्ट्र बैंकले खटायो टास्क फोर्स
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नका लागि ऐन बनाउन थालेको छ । केन्द्रीय बैंकले ‘ब्याड बैंक’ भनेर चिनिने एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापनाका लागि एनेको मस्यौदा बनाउन थालेको हो । बैंक वित्तीय संस्थामा रहेका जोखिमपूर्ण सम्पत्ति (स्ट्रेस्ड एसेट) व्यवस्थापन गर्ने बैंक (कम्पनी)लाई ब्याड बैंक भनिन्छ । बिग्रेका सम्पत्ति खरिद वा स्वामित्व … Continue reading ब्याड बैंक स्थापना गर्ने ऐनको ड्राफ्ट बनाउन सुरु, राष्ट्र बैंकले खटायो टास्क फोर्स
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed