एउटै गोन्डोलामा ३५ जना बोक्न मिल्ने केबलकार ललितपुरमा बन्दै, होटलसमेत करिब डेढ अर्ब लागत

काठमाडौं । ललितपुरमा केबलकार निर्माण हुने भएको छ । ललितपुरको छपेलीदेखि माझखण्डसम्म केबलकार सञ्चालन गरिने भएको हो । ‘छपेली- माझखण्ड केबुलकार र पर्यटन परियोजना’ ले निर्माण गर्न लागेको केबलकार सोमबार शिलान्यास गर्ने कार्यक्रम रहेको छ । ललितपुर क्षेत्र नम्बर १ का सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेशन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । … Continue reading एउटै गोन्डोलामा ३५ जना बोक्न मिल्ने केबलकार ललितपुरमा बन्दै, होटलसमेत करिब डेढ अर्ब लागत