टेलिकमको ल्यान्डलाइन फोन प्रयोगकर्ता देशभर ३६ हजार मात्र, एफटीटीएचले पनि बढाउन सकेन बजार
ग्राहकले सहज र सुलभ तरिकाले सेवा प्रयोग गर्न मोबाइललाई नै रुचाएका कारण ल्यान्डलाइन प्रयोगकर्ताका नयाँ ग्राहक बन्न छोडिसकेका छन् । कहिलेकाँही कार्यालय प्रयोजनका लागि आउने न्यून संख्याका प्रयोगकर्ताबाहेक घरायसी प्रयोगमा भएका पुराना ल्यान्डलाइन पनि प्रयोगविहिन हुँदै गएको छ । काठमाडौं । मोबाइल र इन्टरनेटको सहज पहुँचका कारण नेपाल टेलिकमको ल्यान्डलाइन प्रयोगकर्ता वर्षेनी घट्दै गएका छन् … Continue reading टेलिकमको ल्यान्डलाइन फोन प्रयोगकर्ता देशभर ३६ हजार मात्र, एफटीटीएचले पनि बढाउन सकेन बजार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed