डीपसीक क्रान्ति: चीनको ठूलो फड्को, अमेरिकी दम्भमा चोट

विश्व व्यवस्था अमेरिकी एकध्रुवीयताबाट क्रमिक रूपमा बहुध्रुवीयतातर्फ अग्रसर हुँदै गर्दा अहिले द्विध्रुवीय चरित्र देखिन थालेको छ । एउटा ध्रुवमा अमेरिका छ भने अर्को ध्रुवमा चीन । यी दुई महाशक्ति राष्ट्रहरूका बीचमा तीव्र प्रतिस्पर्धाको स्थिति छ । विशेषगरी एक्काईसौं शताब्दीलाई परिभाषित गर्ने कृत्रिम बौद्धिकता (आर्टिफिशियल इन्टेलिजेन्स- एआई) प्रविधिको विकासमा महाशक्तिहरूले प्रतिस्पर्धा गरिरहँदा चीनले आश्चर्यजनक प्रगति गरेको … Continue reading डीपसीक क्रान्ति: चीनको ठूलो फड्को, अमेरिकी दम्भमा चोट